प्रधानमन्त्रीलाई विप्लवको प्रश्न- सत्तामा ल्याउनेलाई नै अपराधी करार गर्न खोजे देशको हालत के हुन्छ ?

१२ पुस, काठमाडौं । नेकपा (माओवादी) का महासचिव नेत्रविक्रम चन्द विप्लवले प्रधानमन्त्री सुशीला कार्कीले जेनजी विद्रोहीहरूलाई अपराधी करार गर्ने प्रयास गर्न खोज्दा देशको हालत के हुन्छ भनेर प्रश्न गरेका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा …