दिगो विकासका लक्ष्य (एसडीजी) प्राप्तिका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिबद्धतालाई आफ्ना प्रडक्ट, प्रक्रिया र साझेदारीमार्फत अघि बढाउँदै कुमारी बैंकले ‘ग्रिन हायर पर्चेज कर्जा योजना’ सञ्चालनमा ल्याएको छ। दिगो, समावेशी तथा जिम्मेवार बैंकिङ अभ्यासलाई निरन्तरता दिँदै बैंकले यो योजना सस्टेनेबल इलेक्ट्रिक ट्रान्सपोर्ट नेपाल (SET-Nepal) परियोजनाअन्तर्गत ल्याएको हो। जिआईजेड, ग्लोबल ग्रिन ग्रोथ इन्स्टिच्युट (GGGI) लगायत संस्थाको व्यवस्थापन […]