साना तथा मझौला व्यवसाय उकास्न विश्व बैंकको साढे १२ अर्ब सहयोग

२० माघ, काठमाडौं । विश्व बैंकले नेपालका साना तथा मझौला उद्यमको वित्तीय पहुँच विस्तार गर्न ९ करोड ५० लाख अमेरिकी डलर (करिब १२ अर्ब ६० करोड रुपैयाँ) सहयोग दिने भएको छ । बैंकले १ लाखभन्दा बढी …