तीन हिरो भएको फिल्ममा आनाको लिड

काठमाडौं – नायिका आना शर्माको अभिनय रहेको फिल्महरु प्रायः चर्चामा नै रहन्छन् । उनको आफ्नै पनि फ्यानबेस राम्रो छ । अर्को कुरा उनी बजारमा प्राइममा रहेका नायकसँग सहकार्य गर्छिन् । डेब्यू फिल्म ‘जेरी’मा नै उनले अनमोलसँग स्क्रिन सेयर गरिन् । गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘एक्टर : टेक वान’मा उनले नायक प्रदीप खड्कासँग सहकार्य गरिन् […]