काठमाडौँ। काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनीता डंगोलले सहरी सरसफाइ र स्वच्छता कायम गराउने दायित्वमा गल्ती गर्ने छुट कसैलाई नभएको बताएकी छन्। उनले सहरका सडक, सडककिनारा, ढल प्रणाली, पार्क, गल्ली, चोक र मानिसका घरका ढोका कतै पनि फोहोरका पोका थुप्रिएको अवस्थामा हुनु नहुने बताइन्। महानगरभित्रको फोहोर संकलन, वर्गीकरण र ढुवानी गर्ने निजी क्षेत्रका प्रतिनिधिसँग सहरी सरसफाइको […]