रसुवाको उत्तरी भेकमा हिमपात‚ जनजीवन प्रभावित

रसुवा। रसुवाको उत्तरी भेकमा यस वर्षको पहिलो हिमपात सुरु भएको छ। लाङ्टाङ, गोसाइँकुण्ड, नाकथली, पाङसाङ, हाकुडाँडा, यार्सा भञ्ज्याङलगायत उच्च हिमाली क्षेत्रमा आज (बुधबार) बिहानदेखि हिमपात हुन थालेको हो। लाङ्टाङ क्षेत्रमा करिब एक इन्च हिउँ जमेको छ। घोडातबेलासम्म हिमपात भएको स्थानीयले बताएका छन्। राम्चेभन्दा माथिल्लो क्षेत्रमा चिसो अत्यधिक बढेकाले जनजीवन प्रभावित बन्न थालेको छ। लाङ्टाङका आधिकांश […]