पशुपतिमा रातभर महादीप, बिहान शतबीज : लाखौंले मनाए बालाचतुर्दशी (फोटोफिचर)
त्रयोदशीका दिन बेलुका विधिपूर्वक पितृका नाममा बत्ती बालेर जाग्राम बस्ने र बालाचतुर्दशीका दिन बिहान सप्तऋषिको आश्रमदेखि गौरीघाटसम्म शतबीज छर्ने परम्परा अनुसार पशुपतिनाथ क्षेत्र बत्ती र भक्तजनको समुद्रमा बदलिएको थियो।