कैलाली। खाद्य व्यवस्था तथा व्यापार कम्पनीले धान खरिद रोक्दा कैलालीका किसानले धान बिक्री गर्न पाएका छैनन् । पाँच दिनसम्म लाइनमा बसेर धान बेच्ने आशा गरेका किसानहरू कम्पनीले धान लिने कोटा सकिएको भनेपछि निराश बनेका हुन् । सरकारसँग थप कोटा उपलब्ध गराएर सबै किसानको धान खरिद गर्नुपर्ने उनीहरूको माग छ। सुदूरपश्चिम प्रदेशको मुख्य अन्न भण्डारण मानिने […]