नर्सलाई यसकारण आवश्यक छ अङकोलोजी नर्सिङ तालिम

चितवन, ८ मङ्सिर । क्यान्सरका बिरामी बढ्दै गएकाले समयमै रोग पहिचान र उपचारका लागि नर्सहरूलाई अङ्कोलोजी नर्सिङ तालिम आवश्यक रहेका विज्ञहरूले जोड दिएका छन् । अङ्कोलोजी नर्सिङ अध्ययन एवं तालिम गरेकाहरूले समयमै क्यान्सर पहिचान र उपचारका लागि आवश्यक सुझाव दिन सहज हुने गर्दछ । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल सञ्चालक समितिका अध्यक्ष प्रा डा योगेन्द्रप्रसाद […]