आज रातिदेखि वर्षाको सम्भावना, १२ गते बिहानसम्म पानी पर्न सक्ने

पश्चिमी वायुको साथै अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभावका कारण आज रातिदेखि हल्कादेखि मध्यम हिमपात तथा वर्षाको सम्भावना देखिएको छ ।