अन्नपूर्ण आधार शिविरमा पदयात्रा रोकियो, पर्यटकलाई नारच्याङ र भुरुङ्ग तातोपानीमा ल्याइयो

हल्का वर्षासहित हिमपात भएपछि म्याग्दी र मुस्ताङका पर्यटकीय स्थलका भ्रमणमा गएका पर्यटक समस्यामा परेका छन्।