सर्लाहीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

सर्लाहीकाे बागमती नगरपालिका-१२ बथनियास्थित भित्री सडकमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।