तिहारअघि बढेर बन्द भयो नेप्से, आत्मनिर्भर लघुवित्तका लगानीकर्ताले बढी कमाए

साताको पहिलो र तिहार अघिको अन्तिम कारोबार दिन आइतबार (आज)  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक १६.६७ अंकले बढेर २ हजार ५०३ विन्दुमा बन्द भएको हो। आज ६१ लाख ९९ हजार कित्ता शेयर खरिद–बिक्री हुँदा २ अर्ब ७९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। आज १६३ कम्पनीको शेयर […]