५० वर्षपछि येँगा हिटीमा खस्यो पानी, अमेरिकाको एएफसीपी कोषद्वारा जीर्णोद्वार
काठमाडौं महानगरकी उपप्रमुख सुनिता डंगोल शनिबार खुसी थिइन् । उनको जन्मथलो पर्ने महानगरको वडा नम्बर २१ स्थित यंगालको येँगा हिटी (ढुंगेधारा) मा पहिलोपटक कलकल पानी आएको थियो ।
पानी लिन ग्यालिन बोकेर जानुपर्ने बाल्यकाल उनले सम्झिइन् …