चार महिनामै सीपदेखि रोजगारीसम्म, लक्ष्मी हुन्डाईका दुई प्राविधिक उन्नत तालिमका लागि कोरिया प्रस्थान

लक्ष्मी हुन्डाईमा अप्रेन्टिससिप पूरा गरी रोजगारी प्राप्त गरेका दुई नेपाली प्राविधिक उन्नत अटोमोबाइल प्रविधिसम्बन्धी अन्तर्राष्ट्रिय प्रशिक्षणका लागि दक्षिण कोरिया प्रस्थान गरेका छन्। कम्पनीका अनुसार उनीहरूले दक्षिण कोरियामा आयोजना हुने हुन्डाई ट्यालेन्ट एकेडेमीअन्तर्गत उन्नत सवारीसाधन डायग्नोस्टिक, मर्मतसम्भार तथा नयाँ अटोमोबाइल प्रविधिसम्बन्धी प्रशिक्षण लिनेछन्। दुवै प्राविधिकले प्राविधिक शिक्षा, अप्रेन्टिससिप हुँदै रोजगारीसम्मको यात्रा चार महिनामा पूरा गरेको कम्पनीले […]