२७ भदौ, काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षधरले १५ औं महाधिवेशनका लागि जिल्ला-जिल्लामा प्रतिनिधिहरू पठाएको छ ।
देउवा समूहले पूर्वमहामन्त्री डा. शशांक कोइरालाको संयोजकत्वमा गठन गरेको १५ औं केन्द्रीय महाधिवेशन तयारी समितिले शनिबार केन्द्रीय …