शून्य मूल्य!

जब चिप्लिन्छन् तिम्रा सत्य वचनहरू  जन्मिन्छन् फुस्रा, खस्रा अनि तिता वचनहरू उखेलेका जरासरि टन्टलापुर घाममा सेकिएपछि  सजनकै मुहारमा राक्षसको अवतार देखिएपछि