‘भेलामा गएकै कारण जनप्रतिनिधिलाई कारबाही हुँदैन’

नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयसीमा सकिए पनि त्यससँग जोडिएको राजनीतिक विवाद टुंगिएको छैन। विशेष महाधिवेशनमा सहभागी नभएको समूहले साउन २९ देखि ३१ गतेसम्म राष्ट्रिय भेला गर्ने घोषणा गरेपछि पार्टीभित्र विभाजनको आशंका पनि बढेको …