एसियन गेम्स पुरुष क्रिकेट : नेपाल टस हारेर बलिङमा

९ असोज, काठमाडौं । जापानमा जारी २०औं एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटको आफ्नो पहिलो खेलमा नेपालले अफगानिस्तान विरुद्ध टस हारेको छ । जापानको आइचीस्थित निशिनमा रहेको कोरोगी स्पोर्ट्स पार्कमा पौने ११ बजेदेखि सुरु हुने खेलमा अफगानिस्तानले …