नेपालमा बाघको संख्या ४२९ : RajdhaniDaily.com

RajdhaniDaily.com | काठमाडौं । पछिल्लो गणनाअनुसार नेपालमा बाघको संख्या ४२९ पुगेको छ । विश्व बाघ दिवसका अवसरमा आज बुधबार कृषि, वन तथा पर्यावरण मन्त्रालयले यो जानकारी दिएको हो -