शैक्षिक परामर्शसम्बन्धी नयाँ नियमावलीप्रति १४ संस्थाको असन्तुष्टि

काठमाडौँ । मन्त्रिपरिषदबाट स्वीकृत ‘शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी नियमावली, २०८३’ का केही व्यवस्थाप्रति १४ वटा शैक्षिक परामर्श सम्बद्ध संघ-संस्थाले संयुक्त रूपमा आपत्ति जनाएका छन्। संयुक्त विज्ञप्ति जारी गर्दै ती संस्थाहरूले नियमावलीमा समावेश गरिएका केही प्रावधान व्यवहारिक नभएको, व्यवसाय सञ्चालनमा अनावश्यक प्रशासनिक नियन्त्रण बढाउने प्रकृतिका रहेको तथा प्रक्रिया अत्यधिक जटिल बनाइएको बताएका छन्। संघ-संस्थाहरूले […]