ईयू र चीनबीचको व्यापार तनाव कम गर्न मन्त्रीस्तरीय छलफल

ब्रसेल्स– युरोप र चीनबीचको व्यापारिक तनाव वार्ताबाट समाधान गर्ने पहलसहित चिनियाँ प्रतिनिधि वाङ वेनताओ र इयूका उच्च व्यापार अधिकारी मारोस सेफकोभिकबीच सोमबार भेटवार्ता हुने भएको छ। सेफकोभिकले आफ्ना चिनियाँ समकक्षी वाङबीच दिनभर समस्या न्यूनिकरण गर्न छलफल हुनेछ ।  युरोपमा २७ राष्ट्रको समूह यूरोपेली सङ्घ (इयू)ले एसियाली शक्ति राष्ट्र चीनबीच बढ्दो व्यापार असन्तुलनलाई लिएर चिन्ता व्यक्त […]