आयोगले लिएको थियो ३१ मिनेट रेकर्डेड बयान, ओलीले भने- मैले दिएको छैन
२० जेठ, काठमाडौं । ‘मैले त्यसै बेला भनेको थिए, आयोगमा बयान दिन्न । मैले बयान दिईनँ, तर आयोगले बयान दियो भनेर छाप्यो । म त्यसको धेरै लफडामा जान चाहन्न । आयोगले मलाई प्रश्नपत्र पठाएको थियो, …