नेपालले पनि भारतको धेरै जग्गा मिचेको छ- प्रधानमन्त्री बालेन

प्रधानमन्त्री बालेन्द्र शाहले नेपालले पनि भारतको धेरै ठाउँमा जग्गा मिचेको आफूलाई जानकारी भएको बताएका छन् । आइतवार प्रतिनिधि सभामा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन् । श्रम संस्कृति पार्टीका सांसद आरेन राईले लिपुलेक र लिम्पियाधुराबारे प्रश्न गरेपछि प्रधानमन्त्री शाहले त्यसलाई कूटनीतिक ढंगबाट हल गर्ने प्रयास सरकारको रहेको बताए । साथसाथै भारतले मात्र […]