संसद् छलेर अध्यादेश ल्याएकोमा बस्नेतको आपत्ति, भने- ‘अनुकूलको प्रधानन्यायाधीश नियुक्त गर्ने नियत’

नेकपा एमालेका सचिव महेश बस्नेतले संसद् अधिवेशन स्थगित गरेर अध्यादेशको बाटो रोजिएको भन्दै सरकारको कदमप्रति आपत्ति जनाएका छन्।