काठमाडौं- नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहले आइतबार धुम्बाराहीमा भेला आयोजना गरेको छ। सर्वोच्च अदालतले गगन थापाको नेतृत्वलाई मान्यता दिएसँगै देउवा समूहले पार्टी एकता जोगाउन विशेष महाधिवेशनबाट आएका सभापति गगन थापाले नै पहल गर्नुपर्ने निष्कर्ष निकालेको छ। भेलामा निवर्तमान उपसभापति पूर्णबहादुर खड्काको नेतृत्व रहेको थियो। बैठकपछि बोल्दै देउवा समूहका नेता मीन विश्वकर्माले भने, ‘अब […]