भण्डारीको सदस्यताबारे ओलीले भने– प्रक्रिया पुग्यो, अब दिऔं

४ जेठ, काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण रोक्ने निर्णयलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक परिस्थिति भनेका छन् । गुन्डुमा बसेको सचिवालय बैठकमा पूर्वराष्ट्रपतिलाई सदस्यता दिने प्रस्ताव ल्याउँदै ओलीले यस्तो बताएका हुन् …