काठमाडौं- अमेरिकी र इरानी अधिकारीहरूबीच उच्चस्तरीय शान्ति वार्ताको तयारी भइरहँदा इरानको विदेश मन्त्रालयले निकै भावुक तस्बिर सार्वजनिक गरेको छ । इरानी संसदका सभामुख मोहम्मद बघेर कलिबाफ र विदेशमन्त्री सइद अब्बास अराघची अमेरिकासँग शान्ति वार्ता गर्न पाकिस्तानको राजधानी इस्लामावाद पुगेका छन् । विदेश मन्त्रालयले उनीहरू सवार विमानको सिटमा गत फेब्रुअरी २८ मा इरानको मिनाबस्थित एउटा विद्यालयमा […]