पर्यटन क्षेत्रमार्फत राष्ट्रिय समृद्धिको आधार तयार गर्ने पर्यटनमन्त्री पौडेलको प्रतिबद्धता

नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल ले आज औपचारिक रूपमा पदभार ग्रहण गर्दै पर्यटन क्षेत्रमार्फत राष्ट्रिय समृद्धिको आधार तयार गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। राष्ट्रपति रामचन्द्र पौडेल बाट शीतलनिवास मा पद तथा गोपनीयताको शपथ लिएलगत्तै मन्त्री पौडेल सिंहदरबार स्थित मन्त्रालय पुगेर कार्यभार सम्हालेका हुन्। नवनियुक्त प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारमा पर्यटन मन्त्रालयको जिम्मेवारी […]