धरपकड गर्न खोजे सशक्त प्रतिरोधमा उत्रन्छौंः महेश बस्नेत

नेकपा एमालेका सचिव महेश बस्नेतले मन्त्रिपरिषदको पहिलो बैठकले गौरीबहादुर कार्कीको प्रतिवेदनबारे गरेको निर्णयमा आपत्ति जनाएका छन् । सुरक्षाकर्मी र तत्कालीन राजनीतिक नेतृत्वका हकमा लिएको फरक निर्णय कुटिल र षडयन्त्रपूर्ण रहेको उनको टिप्पणी छ । फेसबुकमा स्टाटस लेख्दै बस्नेतले यसको प्रतिवाद गर्ने बताएका छन् । उनले लेखेका छन् बालेन नेतृत्वको सरकारले पहिलो क्याबिनेट बैठकमै जेन–जी घटना […]