अध्यक्ष ओलीको पक्राउविरुद्ध एमालेका चार निर्णय, देशभर प्रदर्शन गर्ने

काठमाडौँ– नेकपा एमालेले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको पक्राउ विरुद्ध देशव्यापी विरोधका कार्यक्रम घोषणा गरेको छ । उपाध्यक्ष रामबहादुर थापा बादलको अध्यक्षतामा शनिबार बिहान ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बसेको सचिवालयको आकस्मिक बैठकले उनीहरुकाे तत्काल रिहाइकाे मागसहित चार बुँदे निर्णय गर्दै कानुनी र राजनीतिक रूपमा सशक्त प्रतिवाद गर्ने निर्णय गरेको हो । बैठकपछि […]