दुई दिनमा प्रतितोला साढे ९ हजार रूपैयाँ घट्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?

शुक्रबार तोलामा चार हजार रूपैयाँ र आइतबार चार हजार पाँच सय रूपैयाँ गरी दुई दिनमा सुनको भाउ प्रतितोला नौ हजार पाँच सय रूपैयाँ घटेको हो।