एम्बुलेन्समै नागरिकता

शारीरिक अवस्था कमजोर भएका महेशलाई सामान्य प्रक्रिया पूरा गर्न समेत कठिन थियो । यही अवस्थालाई ध्यानमा राखेर महेशलाई एम्बुलेन्समार्फत जिल्ला प्रशासन कार्यालय दैलेख ल्याइयो ।