दुई सातादेखि चिया निर्यात ठप्प, सरकारले समस्या सुन्दै नसुनेको व्यवसायीको गुनासो

वर्षभरिकै सबभन्दा राम्रो गुणस्तरको चिया उत्पादन हुने यही बेला गुणस्तरकै प्रश्न उठाएर भारतले नेपालको तयारी चियाको आयात रोकेको शुक्रबार दुई साता पूरा भएको छ।