मानवअधिकार आयोगले पनि लुकायो २३–२४ भदौको घटना प्रतिवेदन

RajdhaniDaily.com | काठमाडौं । पूर्वप्रधानन्यायाधीशको अध्यक्षतामा गठन हुने राष्ट्रिय मानवअधिकार आयोगले पनि २३ र २४ भदौ २०८२ मा भएको जेनजी आन्दोलनको प्रतिवेदन लुकाएको पाइएको छ -