वेस्ट इन्डिजमाथि दक्षिण अफ्रिकाको शानदार जित

आइसिसी टी-२० विश्वकप २०२६ को सुपर-८ को खेलमा दक्षिण अफ्रिकाले लगातार दोस्रो खेलमा जित निकालेको छ।