शेरधनको प्रतिबद्धता : कृषि, पर्यटन, पूर्वाधार विकास, बाँदर नियन्त्रण र गाँजा खेतीलाई वैधानिकतासम्म

भोजपुर- नेकपा एमालेबाट भोजपुरमा प्रतिनिधि सभा सदस्यका उम्मेदवार शेरधन राईले प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् । एमाले सचिवसमेत रहेका राईले सार्वजनिक गरेको प्रतिबद्धता पत्रमा पार्टीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा पूरा गर्ने लक्ष्यसहितका कार्यक्रम समेटेका छन् । उम्मेदवार राईले कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासलाई प्राथमिकता दिएर प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन् […]