काठमाडौं– नेपाली कांग्रेसले जेन-जी आन्दोलनका क्रममा भएको घटनाको छानबिनका लागि उच्चस्तरीय न्यायिक आयोग गठन गर्न माग गरेको छ । पार्टी कार्यालय सानेपामा शुक्रबार बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले जेन-जी आन्दोलनका क्रममा सार्वजनिक र निजी सम्पत्तिमा तोडफोड र आगजनीका साथै लुटपाटका घटनाको निन्दा र भर्त्सना गदै घटनाको सत्य तथ्य छानबिन गरी दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन […]