काठमाडौं। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालकी नवनियुक्त प्रधानमन्त्री सुशिला कार्कीलाई बधाई दिएका छन्। भारतको मणिपुरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले कार्कीको नियुक्ति नेपालमा महिला सशक्तीकरणको महत्वपूर्ण उदाहरण भएको बताए। मोदीले भने, “नेपालमा शान्ति, स्थिरता र समृद्धिको बाटो प्रशस्त गर्न कार्की सफल हुनेछिन् भन्ने विश्वास छ। पहिलो महिला प्रधानमन्त्री बनेर उनले लोकतान्त्रिक मूल्यलाई अझ मजबुत बनाएकी […]