काठमाडौं – त्रिकोणात्मक टी–२० सिरिजमा आयोजक स्कटल्यान्डले दिएको १९४ रनको लक्ष्य पछ्याइरहेको नेपालले खराब ब्याटिङ गरिरहेकाे छ । ११ ओभर खेल सकिँदा नेपालले पाँच विकेट गुमाएर ८३रन बनाएको छ । नेपाल कुशल भुर्तेल, आशिफ शेख, भीम सार्की र आरिफ शेखलाई सस्तैमा गुमाएको हो । भुर्तेल पहिलो ओभरमा नै चार रन बनाएर आउट भए । त्यस्तै […]