कांग्रेसले आज घोषणापत्र आयोगमा बुझाउने, सार्वजनिक कहिले हुन्छ ?

निर्वाचन आयोगले दलहरूलाई फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि घोषणापत्र पेस गर्न आइतबारसम्मको समय दिइसकेको छ। कांग्रेस प्रवक्ता चालिसेले निर्वाचन आयोगमा आइतबारै प्रतिवेदन बुझाइने तर सार्वजनिक कार्यक्रम भने बुधबार हुने बताए।