टिकट नपाएका एमाले नेताहरू उम्मेदवारसँगै मनोनयन दर्तामा पुगे

६ माघ, काठमाडौ । पार्टीले टिकट नदिए पनि नेकपा एमालेका नेताहरू आफ्ना क्षेत्रका उम्मेदवारसँगै मनोनयन दर्ता गर्न निर्वाचन आयोग पुगेका छन् । टिकट नपाएका उपमहासचिव योगेश भट्टराई ताप्लेजुङका उम्मेदवार क्षीतिज थेबेको उम्मेदवारी दर्ता गर्न पुगेका छन् …