एजेन्सी – जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको हत्या प्रकरणमा दोषी ठहर भएका बन्दुकधारी तेत्सुया यामागामीलाई बुधबार आजीवन कारावासको सजाय सुनाइएको छ । तीन वर्षभन्दाअघि खुलेआम गरिएको उक्त हत्याले जापान मात्र नभई, विश्व समुदायलाई नै स्तब्ध पारेको थियो । नारा सहरको अदालतमा न्यायाधीश शिनिची तनाकाले सजाय सुनाइएको छ । मुद्दाप्रति जनचासो अत्यधिक देखिएको थियो । बुधबार बिहानै […]