एभर–ग्रिनिङ, लोन स्वाप, कमजोर ऋण अनुगमन र कागजी सुधारका अभ्यासहरू नेपाली बैंकिङ प्रणालीको दीर्घकालीन समस्या रहँदै आएका छन् । यसैबीच, पछिल्लो समय नेपाल इन्भेस्टमेन्ट मेगा बैंक (एनआईएमबी)भित्र यस्ता गैर-कानूनी अभ्यासहरू अरू बैंक भन्दा धेरै भएको पत्ता लागेको छ । नेपाल राष्ट्र बैंकको पहलमा गरिएको १० ठूला वाणिज्य बैंकहरूको ‘लोन पोर्टफोलियो रिभ्यू’ले सबैभन्दा धेरै र गम्भीर […]