विष्णु पौडेलले छाडे रुपेन्देही–२, पाल्पाबाट निर्वाचन लड्ने

काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल पाल्पा–२ बाट चुनाव लड्ने भएका छन् । लामो समयदेखि रुपन्देही–२ बाट प्रतिनिधित्व गर्दै आएका पौडेल आगामी प्रतिनिधिसभा निर्वाचन भने पाल्पा–२ बाट लड्ने भएका हुन् । पार्टीको शनिबार बसेको सचिवालय बैठकले देशभरका उम्मेदवार टुंग्याउने क्रममा पौडेललाई पाल्पा–२ बाट चुनाव लडाउने निर्णय गरेको हो । उनको नाम रुपन्देही–२ बाट एकल […]