अमेरिकाको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले ठूला औद्योगिक गोदामहरूलाई आप्रवासी थुन्ने हिरासत केन्द्रमा रूपान्तरण गर्न ठेकेदारहरूको खोजी गरिरहेको खुलासा भएको छ। यस योजनाअन्तर्गत एकैपटक ८०,००० भन्दा बढी आप्रवासीलाई हिरासतमा राख्ने लक्ष्य राखिएको छ। यो योजनाले हालको हिरासत प्रणालीलाई पूर्ण रूपमा परिवर्तन गर्ने बताइएको छ। हाल खाली बेड भएका स्थानहरूमा आप्रवासीहरूलाई पठाइने व्यवस्था छ, तर नयाँ योजनाले […]