वीर अस्पतालका फेलोसिप चिकित्सकलाई निर्वाह भत्ता

काठमाडौं– चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)अन्तर्गत सञ्चालन भइरहेका विभिन्न विषयका फेलोसिप कार्यक्रममा भर्ना भएका चिकित्सकलाई मास्टर लेभल सरहको निर्वाह भत्ता उपलब्ध गराइने भएको छ । प्रतिष्ठानका अनुसार २०८२-०१-०२ गते उपकुलपतिको अध्यक्षतामा बसेको बैठकले न्याम्सअन्तर्गतका आबद्ध आङ्गिक अस्पतालका सरोकारवालाको उपस्थितिमा यस्तो निर्णय गरेको न्याम्सका सहायक डीन (परीक्षा) प्रा.डा. विकास विक्रम सिंह अधिकारी द्वारा जारी गरिएको सूचनामा भनिएको […]