निर्वाचनलक्षित सशस्त्रमा राजीनामा, रवाना र बिदा स्वीकृत नहुने

२० माघ, काठमाडौं । सशस्त्र प्रहरी बलले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको सुरक्षालाई ध्यानमा राख्दै राजीनामा दिन, रवाना बुझ्न र बिदा बन्द गरेको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना २०८२ बमोजिम सशस्त्रको अधिकतम …