एजेनसी– टेनिसकी २३ पटककी ग्रान्डस्लाम विजेता सेरेना विलियम्सले प्रतिस्पर्धामा फिर्ता हुने सम्भावनालाई अस्वीकार गरेकी छैनन् तर, स्पष्ट जवाफ दिन पनि अस्वीकार गरेकी छन् । टेलिभिजन कार्यक्रममा उनले भनिन् ‘मलाई थाहा छैन । म के हुन्छ भनेर हेर्न जाँदैछु ।’ चवालिस वर्षीया दुई सन्तानकी आमा सेरेनाले २०२२ युएस ओपनमा तेस्रो चरणको हारपछि प्रतियोगिता खेलेकी छैनन् । […]