चाबहिलको यातायात व्यवस्था कार्यालयमा अख्तियारको छापा

अख्तियार दुरूपयोग अनुसन्धान कार्यालयले यातायात व्यवस्था कार्यालय चाबहिलमा भ्रष्टाचारको आशंकामा छापा मारेको छ।